राजनीति – Page 753 – Nepal Press
राजनीति

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक बस्ने भएको छ। बिहीबार दिउँसो तीन बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको बैठकमा आन्दोलनका समीक्षा र पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेपाल प्रेसलाई जानकारी दिइन। २० पुसमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय संघर्ष...