राजनीति – Page 752 – Nepal Press
राजनीति

यस्तो छ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको सक्कल प्रति ( पूर्णपाठसहित )

काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसको सक्कल प्रति सर्वाेच्च अदालत परिसरमा विपक्षी वकिलले सार्वजनिक गरेका छन् । जसमा विभिन्न कामका लागि दुई तिहाई बहुमतको सरकार आवश्यक भएकाले प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको उल्लेख छ । रिट निवेदक पक्षले मन्त्रिपरिषद् कार्यालयले सक्कल प्रति सर्वाेच्च अदालतबाट...