राजनीति – Page 751 – Nepal Press
राजनीति

प्रतिनिधिसभा पुन:स्थापना भए पार्टी एकता हुने घनश्याम भुसालको विश्लेषण

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुन:स्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुन:स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनको भनाइ छ । रुपन्देहीको नेकपा तिलोत्तमा नगर कमिटीले...