राजनीति – Page 748 – Nepal Press
राजनीति

सुर्खेतबाट माधव नेपालको घोषणा– ओलीलाई आजै साधारण सदस्यबाट हटाउँछौं

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा साबिक नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यताबाट निष्कासनको घोषणा गरेका छन् ।