राजनीति – Page 747 – Nepal Press
राजनीति

विप्लवको बन्द: प्रभाव न्यून

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव देखिएको छैन । काठमाडौंलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा पनि खासै प्रभाव परेको छैन । यद्यपि, अघिपछि भन्दा केही कम सवारीसाधन गुडेका छन् । काभ्रेपलान्चोकको बनेपामा बम भेटिएपछि भने...