राजनीति – Page 746 – Nepal Press
राजनीति

निर्वाचन आयोगको सन्देश: कि साँच्चिकै फुट, कि मिल

सत्तारुढ दलका नेताहरु दुई खेमामा विभक्त भए पनि कानूनी रूपमा विभाजन पुष्टि गर्ने आधारहरु पर्याप्त थिएनन् । एकप्रकारले भन्दा यो विभाजन अहिलेसम्म मानसिक मात्र थियो ।