राजनीति – Page 744 – Nepal Press
राजनीति

माइतीघरमा आजबाट प्रचण्ड-माधव पक्षको धर्ना (भिडियो)

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले बुधबार माइतीघरमा धर्ना दिएको छ ।