राजनीति – Page 743 – Nepal Press
राजनीति

दल दर्तालगायतका चुनावी प्रक्रिया अघि बढाउन ओली पक्षको आग्रह

काठमाडौं । केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाले निर्वाचन प्रयोजनको लागि दल दर्तालगायतका प्रक्रिया तत्काल अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । निर्वाचन आयोगसँग भएको छलफलमा सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्नु भनेर अन्तरिम आदेश नदिएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न ओली पक्षले आग्रह गरेको हो । नेकपाको दुवै पक्षलाई...