राजनीति – Page 742 – Nepal Press
राजनीति

केपी ओलीको दलाल भनेपछि लेखराजले प्रचण्डलाई बोकेको फोटो भाइरल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जालमा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै टीकाटिप्पणी गरेका छन् । भट्टले प्रचण्डलाई बोकेको र बन्दूक बोकेको फोटो सार्वजनिक...