राजनीति – Page 736 – Nepal Press
राजनीति

कांग्रेसले खुट्टा नटेके वाम गठबन्धन ब्युँतन्छ : रघुजी पन्त (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले संसद पुनःस्थापना हुन नसके वाम गठबन्धन ब्युँतिने बताएका छन् । नेकपाको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पन्तले नेपाली कांग्रेस संसद विघटनविरुद्ध दर्‍होसँग नउभिएको खण्डमा वाम गठबन्धन ब्यूँतन सक्ने चेतावनी दिएका हुन् । सुशील कोइराला सोसलिस्ट युथ सर्कलले...