राजनीति – Page 734 – Nepal Press
राजनीति

प्रहरीलाई योगेश भट्टराईको आग्रह- रामकुमारीको निवासबाट फिर्ता होऊ

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता योगेश भट्टराईले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरीलाई तत्काल फिर्ता हुन आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो आग्रह गरेका हुन् । सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै भट्टराईले रामकुमारीको निवासबाट प्रहरीलाई तत्काल फिर्ता हुन अनुरोध गरेका...