राजनीति – Page 733 – Nepal Press
राजनीति

विपक्षीको काँधमा चढेर भरुवा बन्दुक देखाउनेलाई ओलीको एके ४७ ले सडकमा पुर्‍यायो : टोपबहादुर

रुपन्देही । ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले नेकपाको अन्तरविरोध कुनै विचारसँग, नागरिकका मुद्दासँग नभई सीमित व्यक्तिको पदप्रतिष्ठासँग जोडिएको बताएका छन् । प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री अपदस्त गरेर सत्तामा जान खोज्नेहरुलाई जनताले चिनेका छन्, विपक्षीका काँधमा चढेर प्रधानमन्त्रीलाई...