राजनीति – Page 732 – Nepal Press
राजनीति

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

पोखरा । उपप्रधान तथा ओलीपक्षीय नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन...