राजनीति – Page 731 – Nepal Press
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (भिडियो)

ललितपुर । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । पार्टीको निर्धारित कार्यक्रम अन्तर्गत ललितपुर कांग्रेसले पनि सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ । जावलाखेलबाट सुरु भएको ललितपुर कांग्रेसको जुलुस लगनखेलमा पुगेर सभामा परिणत भयो । सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् ।