राजनीति – Page 728 – Nepal Press
राजनीति

प्रधानमन्त्रीले भने- उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडिया बने (भिडियो)

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिंड्न थालेको भन्दै आपत्ति जनाएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताए । उनले सभामुखलाई किर्तेको संज्ञा दिंदै सरकारविरुद्ध मुद्दा लिएर सभामुख अदालत गएको बताए । ओलीले भने–सभामुख भनेर...