राजनीति – Page 727 – Nepal Press
राजनीति

विप्लव नेता धर्मेन्द्र बास्तोलाको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ । बास्ताोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त, सिंहदबारमा...