राजनीति – Page 724 – Nepal Press
राजनीति

सांसद माया ज्ञवालीले भनिन्- ‘अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु’

काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् । ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो । नेपाल प्रेससँग कुरा गर्दै...