राजनीति – Page 723 – Nepal Press
राजनीति

‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै केहीका मनमा छटपटी हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर आएको र त्यो देखेर केही मान्छे जलेको टिप्पणी गरेका छन्। आइतबार गृहजिल्ला झापामा ‘नेपाल-चीन औद्योगिक पार्क’ को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दा पनि केहीका मनमा छटपटी हुने दाबी गरे। ‘केही मान्छे यो विकास देखेर जलेका छन्,’...