राजनीति – Page 72 – Nepal Press
राजनीति

लघुवित्त र मिटरब्याजीलाई विप्लवको गृहजिल्लामा प्रतिबन्ध

रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध घोषणा गरिएको छ । विप्लव नेतृत्वको नेकपा पश्चिम कपिलवस्तुले आफ्नो क्षेत्रमा उनीहरूलाई प्रतिबन्ध लगाएको हो । मिटरब्याजी र लघुवित्तीय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवनमरणको अवस्थामा पुर्‍याएको पार्टीका सेक्रेटरी पावेल सी र इन्चार्ज हेमन्त सीले विज्ञप्तीमार्फत बताएका...

1 70 71 72 73 74 774