राजनीति – Page 718 – Nepal Press
राजनीति

पुनर्स्थापनापछि पहिलोपल्ट संसद बैठक आज

काठमाडाैं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्ट आज अपराह्न संसद बैठक बस्दैछ । मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेशन बोलाएकी हुन् । यसअघि पुस ५ गते मन्त्रिपरिषद बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए...