राजनीति – Page 717 – Nepal Press
राजनीति

प्रतिनिधिसभा बैठक : ओली र दाहाल पक्षबीच विवाद

काठमाडौं । प्रतिनिधिसभा बैठक शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-माधव पक्षका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न शुरू गरेका छन्...