राजनीति – Page 715 – Nepal Press
राजनीति

माओवादी ब्यूँतिएपछि : प्रचण्ड ‘भित्र’, माधव–झलनाथ ‘बाहिर’

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहँदा पार्टी अध्यक्षका रुपमा भने माधवकुमार नेपालको नाम प्लेट टाँगिएको थियो ।