राजनीति – Page 713 – Nepal Press
राजनीति

प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेपछि सांसदहरुकै विरोध

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा करोडौं रकम खर्चेर अस्थायी संरचना बनाउन थालेपछि आलोचना शुरु भएको छ । प्रदेश सरकारले ६ करोडको लागतमा प्रदेशसभाको अस्थायी संरचना बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्थायी राजधानी दाङको देउखुरी उपत्यका तोकिएपछि मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचना बनाएर मात्रै राजधानी सारिने प्रतिबद्धता...