राजनीति – Page 711 – Nepal Press
राजनीति

केन्द्रीय कमिटीको आकार घटाउँदै माओवादी, २५१ सदस्यीय बनाउनेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको पहिलेको भीमकाय संख्या घटाउँदै ३०० भन्दा कममा झार्ने भएको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि माओवादी केन्द्रमा झण्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो। सर्वोच्च अदालतले नेकपा खारेजीसँगै माओवादी केन्द्र ब्युँताएपछि केन्द्रभित्र संगठन संरचनाको छलफल शुरू भएको हो । केन्द्रीय सदस्य हिमाल...