राजनीति – Page 710 – Nepal Press
राजनीति

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबार र बिहीबारको राष्ट्रिय भेलाका प्रस्ताव तथा योजना बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपपछिका योजना तय गर्ने एक नेताले बताए । एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् ।...