राजनीति – Page 708 – Nepal Press
राजनीति

दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छः पूर्वराष्ट्रपति

चितवन । पूर्वराष्ट्रपति डा .रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए । डा. यादवले भने, ‘दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे। उनले...