राजनीति – Page 707 – Nepal Press
राजनीति

ओलीको चेतावनी- कथित भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोध्छौं, माफी नमागे कारबाही

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताएका छन् । बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताए । नत्र कारवाहीको प्रक्रिया अघि...