राजनीति – Page 706 – Nepal Press
राजनीति

एमालेले माग्यो स्पष्टीकरण : रावलले नुबझेपछि लेटर बक्समा, घनश्यामको स्वीच अफ

नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन् ।