राजनीति – Page 703 – Nepal Press
राजनीति

नेपाल र रावललाई ६ महिना निलम्बन गरी एमाले शुद्धीकरण अभियान चलाउन सूर्य थापाको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल र भीम बहादुर रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी शुद्धीकरण अभियान बढाउनुको विकल्प नरहको बताएका छन् । शनिबार सञ्जालमा लामो वक्तव्यमार्फत थापाले पार्टी सबल र अनुशासित पार्टी बनाउन उनीहरूलाई निलम्बन...