राजनीति – Page 701 – Nepal Press
राजनीति

लुम्बिनी प्रदेशसभा बैठक भोलि, केही विधेयक प्रस्तुत हुने

रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अस्थायी मुकाम बुटवलमा भोलि(बुधबार) दिउँसो १ बजे बस्ने भएको छ । अहिलेको अधिवेशनमा प्रदेश पूर्वाधार विकास प्राधिकरण ऐन, कृषि, भौतिक पूर्वाधार मन्त्रालयका केही विधेयक सभामा प्रस्तुत हुनेछन् । प्रदेशसभाको सातौ अधिवेशनको तयारीमा जुटेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । दुई बैठकबीचको अन्तर ६...