राजनीति – Page 700 – Nepal Press
राजनीति

चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

काठमाडौं। वर्तमान सरकारलाई बदल्ने प्राथमिकता आफूहरुको भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए पनि जनता समाजवादीले भने मुद्दा फिर्तालाई प्राथमिकतामा राखेको छ । बुधबार प्रतिनिधिसभाको भवनबाहिर केपी शर्मा ओलीको नेतृत्वको सरकारबारे आआफ्नो धारणा राख्दै नेताले आफ्नो प्राथमिकता प्रष्ट्याएका हुन् । माओवादी केन्द्रका नेता वर्षमान पुन प्रधानमन्त्री ओलीले आफ्नो...