राजनीति – Page 699 – Nepal Press
राजनीति

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा आज ‘हेर्न नभ्याइने’मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । सो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले...