राजनीति – Page 697 – Nepal Press
राजनीति

म्यानमार हिंसाबारे परराष्ट्रमन्त्रीको प्रतिक्रिया : नेपाल सरकारको गहिरो चिन्ता र चासो छ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताएका छन। प्रतिनिधिसभामा विभिन्न सांसदहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै उनले भने- ‘म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ।’ शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको...