राजनीति – Page 692 – Nepal Press
राजनीति

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा के छ ?

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध २८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । उनीहरूमध्ये १५ जना नेपाली कांग्रेस, ११ जना नेकपा माओवादी केन्द्र र २ जना जसपाका सांसद हुन् । प्रस्तावमा गुरुङ नेतृत्वको सरकार असफल र असंवैधानिक प्रमाणित भइसकेको दावी गरिएको छ । जनअपेक्षा...