राजनीति – Page 691 – Nepal Press
राजनीति

ओलीलाई संसदीय विधिबाटै हटाउनुपर्छ: प्रकाशमान सिंह

रुपन्देही । कांग्रेस नेता प्रकाशमान सिंहले संविधान मिचेर घोषणा गरिएक चुनावमा कांग्रेसले भाग लिन नहुने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले चुनाव हुंदैमा सबै कुरा साम्य हुन्छ भन्ने नहुने बताए । उनले भने‘ओलीको कदमविरुद्ध आन्दोलन गर्नेहरु नै सरकारमा स्थान पाइने लोभमा ओलीसँग मिल्ने कुरा गर्नु...