राजनीति – Page 689 – Nepal Press
राजनीति

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

दाङ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् । माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ । केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको...