राजनीति – Page 688 – Nepal Press
राजनीति

संघीयतामाथि किन बारम्बार प्रश्न उठाउँदै छन् ओलीनिकट नेता बास्कोटा ?

पार्टीभित्र पनि उनले विगतमा कहिल्यै संघीयताको वकालत गरेनन् । उनले यसलाई ‘नेपालमा जबरजस्ति लादिएको प्रणाली’ का रुपमा चित्रित गर्ने गरेका छन् ।