राजनीति – Page 684 – Nepal Press
राजनीति

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन् । निर्वाचन आयोगको आज बसेको बैठकले २०७८ जेठ ६ गते बिहिबारका दिन हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो । निर्वाचन...