राजनीति – Page 675 – Nepal Press
राजनीति

नेमकिपा ताजा जनादेशको पक्षमा

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ताजा जनादेशमा जानुपर्ने पक्षमा उभिएको छ। नेमकिपाका सांसद प्रेम सुवालले निर्वाचनमा जानु पर्ने बताए । ‘यो राजनीतिक अन्योल हटाउन जनताको ताजा जनादेश लिनु अथवा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,’सुवालले भने । विश्वासको मतका पक्षमा उभिने या नभिनेबारे भने उनले केही पनि...