राजनीति – Page 674 – Nepal Press
राजनीति

माधव नेपाल र भीम रावल देउवा निवासमा, वैकल्पिक सरकार बनाउने उपाय खोजिँदै

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेश गर्न प्रयासरत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमालेका नेता माधवकुमार नेपाल मंगलबार साँझ बुढानिलकण्ठ पुगेका छन् ।