राजनीति – Page 671 – Nepal Press
राजनीति

माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ ।