राजनीति – Page 670 – Nepal Press
राजनीति

राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार बादललाई सघाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको उप निर्वाचनमा एमालेका उम्मेदवार रामवहादुर थापा बादललाई मत दिने भएको छ । राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ । वागमतीबाट राप्रपाका दुई...