राजनीति – Page 664 – Nepal Press
राजनीति

माओवादीले स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोभिड महामारीसँग जुध्न पार्टी परिचालन गर्ने भएको छ। जेठ ५–६ मा बसेको स्थायी समितिले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने...