राजनीति – Page 661 – Nepal Press
राजनीति

उपराष्ट्रपतिले भने- आगामी दिन राजनीतिक रूपमा केही जटिल, जनतामा निराशा बढ्न थाल्यो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रतिनिधिसभा विघटनप्रति इंगित गर्दै आगामी दिन राजनीतिक रूपमा केही जटिल बन्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपति पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव नपारेसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने दावी गरेका छन् ।...