राजनीति – Page 657 – Nepal Press
राजनीति

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण, राजेन्द्र महतो तेस्रो उपप्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका छन् । सो पार्टीका ८ मन्त्री र दुई राज्यमन्त्रीसहित नवनियुक्त १० मन्त्री र राज्यमन्त्रीहरुलाई शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराइन् ।