राजनीति – Page 656 – Nepal Press
राजनीति

कांग्रेसबाट सहभागी कर्णालीका दुई मन्त्रीले लिए सपथ

काठमाडौं । कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । उनीहरू दुवैजना नेपाली...