राजनीति – Page 650 – Nepal Press
राजनीति

हामी एमाले नै हौँ तर नीति तथा कार्यक्रम पारित गराउँछौँ : मन्त्री थापा

सुर्खेत । संसदमा पुनर्वहाली भएका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापाले आफू सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले सर्वोच्च अदालतले दिएको आदेश अनुसार आफूहरू एमालेको दलको सदस्य भएको बताउँदै नीति तथा कार्यक्रम पारित गर्न आफूहरू तयार...