राजनीति
गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१
२०७८ असार ४ गते १६:३१
प्रदेशसभा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेकाे छ ।
ट्रेन्डिङ