राजनीति – Page 644 – Nepal Press
राजनीति

गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारमध्ये मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी छन् ।