राजनीति – Page 642 – Nepal Press
राजनीति

कोइराला निवासमा पौडेल पक्षको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सुरू भएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, महाधिवेशन कार्यतालिका कार्यान्वयन र भावी नेतृत्वबारे बैठकमा छलफल हुने बताइएको छ । सो समूहबाट पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर...